Psalms 136:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबै मालिकहरूभन्दा सर्वसामर्थी परमप्रभुलाई धन्‍यवाद देओ; उहाँको प्रेम अमर छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रभुहरूका परमप्रभुलाई धन्‍यवाद देओ, किनभने उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभुहरूका प्रभुलाई धन्यवाद देओ: उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुहरूका पनि महापरमप्रभुलाई प्रशंसा गरौ। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।