Psalms 137:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीले परमप्रभुको गीत गाउन अर्काको देशमा कसरी सकौंला र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बिरानो देशमा परमप्रभुका गीत हामी कसरी गाउन सक्‍छौं?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बिरानो देशमा हुँदा कसरी हामी याहवेहको गीत गाउन सक्छौँ?
Nepali ERV (पवित्र बाइबल)
तर कसरी विदेशमा हामीहरू परमप्रभुका गीतहरू गाउन सक्छौं?