Psalms 137:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले तिमीलाई याद गरिनँ भने र तिमीलाई आफ्‍नो सर्वोत्तम आनन्‍द मानी याद गरिनँ भने म फेरि कहिल्‍यै गाउन नसकूँला!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले तँलाई नसम्‍झेको भए, यदि मैले यरूशलेमलाई मेरो सर्वश्रेष्‍ठ आनन्‍द नठानेको भए, मेरो जिब्रो तालुमा टाँसिजाओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि मैले तँलाई नसम्झेको भए, यदि मैले यरूशलेमलाई आफ्नो सर्वोच्‍च आनन्द नमानेको भए, मेरो जिब्रो मुखको तालुमा टाँसिजाओस्!
Nepali ERV (पवित्र बाइबल)
यरूशलेम यदि मैले तिमीलाई भुलेको भए तब म भरोसा गर्छु फेरि कहिल्यै गाउने थिईन्। म कसम खाँन्छु, म तिमीलाई कहिलै भुल्ने छैन।