Psalms 137:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उसले तेरा स-साना बच्चाहरू लिनेछन् र तिनीहरूलाई चट्टानमा पछार्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो जसले तेरा ससाना बच्चाहरूलाई समातेर, चट्टानमा पछार्दछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो धन्य हुनेछ, जसले तेरा स-साना बच्चाहरूलाई खोस्छ र तिनीहरूलाई चट्टानमा पछार्दछ।
Nepali ERV (पवित्र बाइबल)
त्यस मानिसलाई धन्यवाद देऊ जसले तिमीहरूका शिशुहरू समाते तिनीहरूलाई ढुङ्गामा थेचारे।