Psalms 138:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु, संसारका सबै राजाहरूले तपाईंको प्रशंसा गर्नेछन् किनभने तिनीहरूले तपाईंका प्रतिज्ञाहरू सुनेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंको मुखका वचन सुन्‍दा, हे परमप्रभु, पृथ्‍वीका समस्‍त राजाहरूले तपाईंको प्रशंसा गरून्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, तपाईंका आदेशहरू सुनेर, यस पृथ्वीका सम्पूर्ण राजाहरूले तपाईंको प्रशंसा गरून्।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, तपाईंले भन्नु भएका कुराहरू सुने पछि पृथ्वीका जम्मै राजाहरूले तपाईंको प्रशंसा गर्नेछन्।