Psalms 139:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले तपाईंको बारेमा दुष्ट कुरा गर्छन्, तपाईंको नामको विरुद्धमा दुष्ट कुरा भन्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू तपाईंको विरुद्धमा दुष्ट नियतले बोल्छन्, र तपाईंका शत्रुहरूले तपाईंका नाउँको दुरुपयोग गर्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुष्ट मनसायले तिनीहरू तपाईंको विषयमा बोल्दछन्; तपाईंका शत्रुहरूले तपाईंको नामको दुरुपयोग गर्दछन्।
Nepali ERV (पवित्र बाइबल)
ती दुष्टहरूले तपाईंको बारेमा नराम्रा कुराहरू गरे तिनीहरूले तपाईंको नाउँको पनि बद्नाम गरे।