Psalms 139:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मलाई जाँच्‍नुहोस्, हे परमेश्‍वर, मेरो मन बुझ्‍नुहोस्, मलाई खार्नुहोस् र मेरा विचारहरू जान्‍नुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमेश्‍वर, मलाई जाँच्‍नुहोस्‌, र मेरो हृदयलाई जान्‍नुहोस्‌। मलाई जाँच्‍नुहोस्‌, र मेरा चिन्‍ताहरूलाई जान्‍नुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे परमेश्‍वर, मलाई जाँच्नुहोस्, र मेरो हृदयलाई चिन्‍नुहोस्; मलाई खार्नुहोस् र मेरा चिन्तित विचारहरू जान्‍नुहोस्।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, मेरो हृदयमा हेर्नुहोस् अनि मेरो मनलाई जान्नुहुन्छ। मलाई जाँच्नुहोस् र मेरो विचारहरू जान्नुहुन्छ।