Psalms 14:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिनीहरू सबैले पाप गरेका छन् तिनीहरू सबै उत्तिकै दुष्ट छन्, कसैले पनि, एकै जनाले पनि ठीक काम गर्दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू सबै कुबाटोतिर लागेका छन्। तिनीहरू सबै एकसाथ भ्रष्ट भएका छन्। कसैले असल गर्दैन, अहँ, असल गर्ने एक जना पनि छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू सबै भड्किगएका छन्, सबै जना भ्रष्ट भएका छन्; असल गर्ने कोही छैन; एक जना पनि छैन।
Nepali ERV (पवित्र बाइबल)
तर सबै मानिसहरू परमेश्वरबाट विमुख भएर टाढिए र दुष्ट भइसके। कुनै एकजना मानिसले पनि राम्रो काम गरेको छैनन्।