Psalms 14:5 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिनीहरू डराउनेछन् किनभने परमेश्‍वर उहाँका आज्ञा मान्‍नेहरूसँग हुनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यहाँ तिनीहरू त्रासले व्‍याकुल भएका छन्‌। किनभने धर्मीहरूको समुदायसँग परमेश्‍वर हुनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर त्यहाँ तिनीहरू डरले काम्छन्; किनकि धर्मीहरूको समूहमा परमेश्‍वर उपस्थित हुनुहुन्छ।