Psalms 14:6 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुष्टहरूले नम्र मानिसको योजना नष्ट गर्छन्, तर परमप्रभुले उसको रक्षा गर्नुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमी दुष्टहरूले गरीबको योजनालाई विफल पारेका छौ, तर उनीहरूको शरणस्थान त परमप्रभु नै हुनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमी दुष्ट काम गर्नेहरूले गरिबका योजनाहरूलाई विफल पार्छौ; तर याहवेह नै तिनीहरूका शरणस्थान हुनुहुन्छ।