Psalms 140:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु! मलाई दुष्‍ट मानिसहरूदेखि बचाउनुहोस्, हिँसक मानिसहरूदेखि मलाई जोगाउनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सङ्गीत निर्देशकको निम्‍ति दाऊदको भजन [1] हे परमप्रभु, दुष्‍ट मानिसबाट मलाई छुटाउनुहोस्‌। हिंसक मानिसहरूबाट मलाई रक्षा गरिदिनुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, दुष्‍ट मानिसहरूदेखि मलाई छुटाउनुहोस्; हिंस्रक मानिसहरूदेखि मलाई रक्षा गरिदिनुहोस्;
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, मलाई दुष्ट मानिसबाट बचाउनु होस् क्रुर मानिसहरूबाट मेरो रक्षा गर्नुहोस्।