Psalms 140:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जलिरहेको आगोका भुङ्ग्राहरू तिनीहरूमाथि खसून्, तिनीहरू खाडलमा फालिऊन् र त्‍यहाँबाट कहिल्‍यै निस्‍कन नसकून्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जलिरहेका फिलिङ्गा तिनीहरूमाथि ओइरिऊन्‌, बल्‍दो आगोमा तिनीहरू फालिऊन्‌, र उठ्‌नै नसक्‍ने गरी तिनीहरू दलदले खाल्‍डामा परून्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
झरझराउँदो भुङ्ग्रो तिनीहरूमाथि ओइरियोस्; तिनीहरूलाई आगोमा नै फ्याँकियोस्; र कहिल्यै उठ्न नसक्ने गरी हिलाम्मे खाडलमा जाकिऊन्!
Nepali ERV (पवित्र बाइबल)
जल्दै गरेको कोईलाहरू उनीहरूकै शिरमा बर्षोस्, मेरो शत्रुहरूलाई आगोमा फ्याँकियोस् तिनीहरूलाई चिहानमा फ्याँकिदिनु होस् ताकि उनीहरू चढेर आउनु कहिल्यै नसकुन्।