Psalms 140:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धर्मीहरूले साँच्चै तपाईंको प्रशंसा गर्नेछन्, तिनीहरू तपाईंको उपस्थितिमा बास गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
निश्चय नै धर्मीहरूले तपाईंका नाउँको प्रशंसा गर्नेछन्, अनि सदाचारी तपाईंको अगि वास गर्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
निश्चय नै धर्मीहरूले तपाईंको नामको प्रशंसा गर्नेछन्; अनि सत्यनिष्ठ मानिसहरू तपाईंको उपस्थितिमा बास गर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
धर्मी मानिसहरूले, तपाईंको नाउँको गुण-गान गर्नेछन् परमप्रभु। सोझा मानिसहरूले तपाईंलाई पूज्ने छन्।