Psalms 140:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुष्टहरूको शक्तिदेखि मेरो रक्षा गर्नुहोस्, हे परमप्रभु! मलाई पतन गराउन जाल गर्ने हिँसक मानिसहरूदेखि मलाई जोगाउनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, दुष्टहरूका हातबाट मलाई बचाउनुहोस्, हिंसक मानिसबाट मलाई रक्षा गर्नुहोस्, जसले मेरा खुट्टामा ठेस लगाइदिने युक्ति रच्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, दुष्टहरूका हातबाट मलाई सुरक्षित राख्नुहोस्; हिंस्रक मानिसबाट मलाई रक्षा गर्नुहोस्; जसले मेरा खुट्टाहरूमा ठेस लाग्ने योजना बनाउँछन्।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, मलाई दुष्ट मानिसहरूबाट जोगाई दिनुहोस्, क्रुर मानिसहरूबाट मेरो रक्षा गरिदिनु होस, तिनीहरू मेरो पछि लागेर खोज्दछन् र कष्ट दिने प्रयास गर्दछन्।