Psalms 140:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
घमण्‍डी मानिसहरूले मलाई पासो थापेका छन्, तिनीहरूले आफ्‍ना जाल बिछाएका छन् र मलाई समात्‍न बाटोभरि पासो थापेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
घमण्‍डी मानिसहरूले मेरो निम्‍ति पासो थापेका छन्‌, तिनीहरूले आफ्‍नो जालका डोरी फैलाएका छन्‌, अनि मेरो मार्गमा तिनीहरूले धराप थापेका छन्‌। सेला
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अहङ्कारी मानिसहरूले मेरो निम्ति पासो थापेका छन्; तिनीहरूले आफ्ना जाल बिछाएका छन्; र मेरो निम्ति बाटोमा धराप थापेका छन्।
Nepali ERV (पवित्र बाइबल)
ती अंहकारीहरूले मेरो निम्ति पासो थापे। तिनीहरूले मलाई पक्रन भनी जाल फिंजाए। तिनीहरूले मेरो बाटोमा पासो थापे।