Psalms 140:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म परमप्रभुलाई भन्‍दछु, “तपाईं मेरा परमेश्‍वर हुनुहुन्‍छ।” परमप्रभु, सहायताको लागि मेरो पुकार सुन्‍नुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, म तपाईंलाई भन्‍दछु, “तपाईं मेरा परमेश्‍वर हुनुहुन्‍छ,” हे परमेश्‍वर, मेरो दयाको पुकारा सुनिदिनुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म याहवेहलाई भन्दछु, “तपाईं मेरा परमेश्‍वर हुनुहुन्छ।” हे याहवेह, मेरो दयाको पुकार सुन्‍नुहोस्!
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, तपाईं मेरो परमेश्वर हुनुहुन्छ। हे परमप्रभु, मेरो प्रार्थना सुनी दिनुहोस्।