Psalms 140:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु, दुष्टहरूले चाहेका कुरा नदिनुहोस्, तिनीहरूका जाल-झेल विफल होस्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, दुष्टहरूका इच्छा पूरा हुन नदिनुहोस्, तिनीहरूका युक्ति सफल हुन नदिनुहोस्, नत्रता तिनीहरू घमण्डी हुनेछन्। सेला
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, दुष्टहरूका इच्छा पूरा हुन नदिनुहोस्; तिनीहरूका योजनाहरू सफल हुन नदिनुहोस्।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, ती मानिसहरू दुष्ट छन्। तिनीहरूले चाहेका कुराहरू नपाऊन्। तिमीहरूका योजनाहरू सफल नहोस्।