Psalms 141:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुष्टहरू आफूले थापेको पासोमा आफैं परून्, मचाहिँ कुशलसित उम्कन पाऊँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दुष्टहरू तिनीहरूका आफ्ना जालमा फसून्, जब मचाहिँ सुरक्षित निस्किआउँछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म सकुशल उम्कँदा, दुष्टहरूचाहिँ तिनीहरूका आफ्नै जालमा फसून्।
Nepali ERV (पवित्र बाइबल)
ती दुष्ट मानिसहरू आफ्नै पासोमा आफैं फसुन् ता कि म चाँहि त्यहाँबाट उम्कनसकूँ।