Psalms 141:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर म तपाईंमा भरोसा गरिरहन्छु, मेरा सार्वभौम परमप्रभु! म तपाईंको सुरक्षा चाहन्छु, मलाई मर्न नदिनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु परमेश्वर, मेरा आँखा तपाईंतिरै रहन्छन्, तपाईंमा म शरण लिन्छु, मलाई मृत्युको मुखमा नफालिदिनुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह प्रभु, मेरा आँखा तपाईंतिरै रहन्छन्; म तपाईंमा शरण लिन्छु; मेरो जीवन मृत्युलाई नदिनुहोस्!
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु मेरो स्वामी, मैले तपाईंको सहायता खोजें म तपाईंमा भरोसा गर्छु मलाई मर्न नदिनु होस्।