Psalms 142:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म परमप्रभुलाई सहायताको निम्‍ति पुकार्दछु, म उहाँसँग अन्‍तरबिन्‍ती गर्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गुफामा हुँदा दाऊदको मस्‍किल [1] उच्‍च सोरले म परमप्रभुलाई पुकार्छु, दयाको निम्‍ति परमप्रभुमा म आफ्‍नो आवाज उचाल्‍छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उच्‍च सोरले म याहवेहलाई पुकार्दछु; दयाको निम्ति याहवेहमा म आफ्नो आवाज उचाल्छु।
Nepali ERV (पवित्र बाइबल)
म परमप्रभुलाई मेरो सहयोगको लागि पुर्कादछु। म परमप्रभुलाई पुर्कादछु।