Psalms 142:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा सबै उजुरहरू म उहाँकहाँ ल्याउँदछु, मेरा सबै कष्टहरू म उहाँलाई सुनाउँदछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँको समक्ष म आफ्नो उजूर टक्र्याउँछु, उहाँमा नै म आफ्नो दु:ख पोखाउँछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँको सामु म आफ्नो उजुर पोख्दछु; उहाँको सामु म आफ्नो पीडा प्रकट गर्दछु।
Nepali ERV (पवित्र बाइबल)
म आफ्ना समस्याहरू परमप्रभुलाई भन्नेछु! म आफ्ना संकष्टहरू परमप्रभुलाई भन्नेछु।