Psalms 142:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म शिथिल भएको अवस्‍थामा मैले के गर्नुपर्छ, उहाँले जान्‍नुहुन्‍छ। म हिँड्‍ने बाटोमा मेरा शत्रुहरूले मलाई एउटा पासो थापेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब मेरो आत्‍मा मभित्र शिथिल हुन्‍छ, तपाईं नै हुनुहुन्‍छ जसले मेरो बाटो जान्‍नुहुन्‍छ। म हिँड्‌ने बाटोमा मानिसहरूले मेरो निम्‍ति पासो थापेका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो आत्मा मभित्र व्याकुल हुँदा, त्यो तपाईं नै हुनुहुन्छ, जसले मेरो मार्ग जान्‍नुहुन्छ। म हिँड्ने मार्गमा मानिसहरूले मेरो निम्ति पासो थापेका छन्।
Nepali ERV (पवित्र बाइबल)
मेरो शत्रुहरूले मेरो लागि पासोहरू थापे। म त्याग्न तयार छु। तर परमप्रभुले मप्रति के हुन भन्ने कुरा जान्नुहुन्छ।