Psalms 142:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले छेउमा हेर्दा मलाई सहायता गर्ने कसैलाई देख्‍दिनँ, मेरो रक्षा गर्ने कसैलाई पाउँदिनँ, मलाई कसैले वास्‍ता गर्दैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो दाहिनेतिर दृष्‍टिपात गर्नुहोस्‌, मेरो फिक्री गर्ने कोही पनि छैन। मेरो शरणस्‍थान कहीँ छैन। कसैले मेरो वास्‍ता गर्दैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो दाहिने हातपट्टि हेर्नुहोस्; कसैलाई मेरो वास्ता छैन। मेरो शरणस्थान कहीँ छैन; कसैले मेरो जीवनको वास्ता गर्दैन।
Nepali ERV (पवित्र बाइबल)
मैले वरिपरि हेरें, अनि म मेरो कुनै पनि साथीहरूलाई हेर्दै हेर्दिन। मेरो भाग्ने ठाउँ कतै छैन। कसैले पनि मलाई बचाउने प्रयास गर्दैन।