Psalms 142:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु, म सहायताको लागि तपाईंलाई पुकार्दछु, परमप्रभु, तपाईं मेरो रक्षक हुनुहुन्छ, यो जीवनमा म तपाईंलाई मात्र चाहन्छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, म तपाईंमा पुकारा गर्छु। म भन्छु, “तपाईं मेरो शरणस्थान, र जीवितहरूको देशमा मेरो भाग हुनुहुन्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, म तपाईंलाई पुकार गर्छु; म भन्दछु, “तपाईं मेरो शरणस्थान हुनुहुन्छ, अनि जीवितहरूका देशमा मेरो भाग हुनुहुन्छ।”
Nepali ERV (पवित्र बाइबल)
यसैले म परमप्रभुको साथ पाउनलाई रोइ-कराई गर्दछु। हे परमप्रभु, तपाईं मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ। परमप्रभु, तपाईं मलाई अनवरत बाँच्न दिनुहोस्।