Psalms 142:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सहायताको निम्‍ति मेरो पुकार सुन्‍नुहोस् किनभने म मनको पीडामा डुबेको छु, मेरा शत्रुहरूदेखि मलाई बचाउनुहोस्, तिनीहरू मेरा लागि साह्रै बलिया भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो पुकारा सुनिदिनुहोस्‌, किनकि म ठूलो अभावमा परेको छु। मलाई खेद्‌नेहरूबाट बचाउनुहोस्‌, किनकि तिनीहरू मेरो निम्‍ति साह्रै बलिया छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो पुकार सुनिदिनुहोस्; किनकि म ज्यादै नम्र भएको छु; मलाई खेद्नेहरूबाट मलाई बचाउनुहोस्; किनकि तिनीहरू मभन्दा धेरै बलिया छन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु, मेरो प्रार्थना सुनिदिनु होस्, मलाई तपाईंको अति खाँचो छ। मलाई खेदूने ती मानिसहरूबाट बचाउनुहोस्, तिनीहरू मभन्दा पनि बलिया छन्।

Recommended Reading