Psalms 143:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु, मेरो प्रार्थना सुन्‍नुहोस्! आफ्‍नो धार्मिकतामा मेरो बिन्‍ती सुन्‍नुहोस् र आफ्‍नो विश्‍वासयोग्‍यतामा मलाई उत्तर दिनुहोस्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदको भजन [1] हे परमप्रभु, मेरो प्रार्थना सुनिदिनुहोस्‌, दयाको लागि मैले गरेको पुकारा सुनिदिनुहोस्‌। तपाईंको विश्‍वसनीयता र धार्मिकतामा मलाई सहायता दिनुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, मेरो प्रार्थना सुन्‍नुहोस्; दयाको लागि मेरो अन्तर्बिन्तीलाई ध्यान दिनुहोस्; तपाईंको विश्‍वसनीयता र धार्मिकताअनुसार मलाई जवाफ दिनुहोस्!
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, मेरो प्रार्थना सुनीदिनुहोस्। मेरो प्रार्थनामा ध्यान दिनुहोस् र त्यसपछि मेरो प्रार्थनाको जवाफ दिनुहोस्। तपाईंको सत्यता र विश्वासयोग्यता मलाई दर्शाउनुहोस्।