Psalms 143:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईं मेरो परमेश्‍वर हुनुहुन्‍छ, मलाई तपाईंको इच्‍छाअनुसार चल्‍न सिकाउनुहोस्, ममाथि भलाइ गर्नुहोस् र कुशलको बाटोमा मलाई डोर्‍याउनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंको इच्‍छा पूर्ण गर्न मलाई सिकाउनुहोस्‌, किनकि तपाईं मेरो परमेश्‍वर हुनुहुन्‍छ। तपाईंका भलो आत्‍माले मलाई सोझो बाटोमा डोर्‍याऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मलाई तपाईंको इच्छा पूरा गर्न सिकाउनुहोस्; किनकि तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ। तपाईंको असल आत्माले मलाई समतल जमिनमा डोर्‍याऊन्!
Nepali ERV (पवित्र बाइबल)
तपाईंले मलाई के गर्न चाहनुहुन्छ देखाउनु होस्। तपाईं मेरो परमेश्वर हुनुहुन्छ। तपाईंको शुद्ध आत्माले मलाई सही मार्ग निर्देश गरोस्।