Psalms 143:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तपाईंको दासको परीक्षा नगर्नुहोस्, तपाईंको दृष्‍टिमा कोही पनि निर्दोष छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍नो दासलाई इन्‍साफमा नल्‍याउनुहोस्‌, किनकि तपाईंको सामुन्‍ने कुनै पनि जीवित मानिस धर्मी ठहरिँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्नो सेवकलाई मुद्दा मामिलाको न्यायमा नलैजानुहोस्; किनकि कोही पनि जीवित मानिस तपाईंको सामु धर्मी ठहरिँदैन।
Nepali ERV (पवित्र बाइबल)
मलाई कुनै मामिला नलगाउनु होस्। म आफैं आफ्नो प्रतिक्षा गर्न सक्ने थिइनँ। तपाईंको तुलनामा कसैलाई पनि निर्दोष पाउन सकिंदैन।