Psalms 143:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसैले म शिथिल हुन लागेको छु। मेरो मनमा गहिरो पीडा छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण मेरो आत्मा मभित्र शिथिल हुन्छ, र मेरो हृदय मभित्रै त्रसित भएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसर्थ मेरो आत्मा मभित्र खिन्न हुन्छ; मेरो हृदय मभित्रै विचलित भएको छ।
Nepali ERV (पवित्र बाइबल)
म छोडन तयार छु म आफ्ना आँट हराई रहेछु।