Psalms 144:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा निष्ठुर शत्रुहरूदेखि मलाई बचाउनुहोस्, कहिल्यै सत्य नबोल्ने र किरिया खाएर पनि झूट बोल्ने विदेशीहरूको शक्तिदेखि मेरो उद्धार गर्नुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मलाई विदेशीहरूका हातबाट उद्धार गरिदिनुहोस् र छुटकारा दिनुहोस्। जसका मुख झूटा कुराहरूले भरिएका छन्, र जसका दाहिने हात कपटपूर्ण छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मलाई छुटकारा दिनुहोस्; विदेशीहरूका हातबाट उद्धार गरिदिनुहोस्; जसको मुख झूटले भरिएको छ, जसको दाहिने हात छली छ।
Nepali ERV (पवित्र बाइबल)
मलाई ती विदेशीहरूबाट बचाउनु होस्। ती शत्रुहरू झुटा छन्। तिनीहरूले भनेका कुराहरू असत्य छन्।