Psalms 144:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रा छोराहरू आफ्ना जवानीपनमा बलियो भई उम्रेका बोटहरूजस्ता होऊन्! राजदरबारका कुना-कुनालाई सिँगार्ने खम्बाहरूजस्ता हाम्रा छोरीहरू होऊन्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब हाम्रा छोराहरू तिनीहरूका युवावस्थामा मौलाउँदा रूखहरूजस्तै हुनेछन्, र हाम्रा छोरीहरू दरबार सिँगार्न कुँदिएका स्तम्भहरूजस्ता हुनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब हाम्रा छोराहरू तिनीहरूका युवाअवस्थामा मौलाउँदा रूखहरूजस्ता हुनेछन्, र हाम्रा छोरीहरू दरबार सिँगार्न कुँदिएका स्तम्भहरूजस्ता हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
हाम्रा जवान छोराहरू बलिया रूखहरू जस्ता छन्। हाम्रा छोरीहरू राजाको दरबारमा सजिएको सजावट जस्ता छन्।