Psalms 144:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु, आकाश फारेर तपाईं ओर्लनुहोस्, पर्वतहरूलाई छुनुहोस् र तिनीहरूले धुवाँ निकाल्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, आफ्नो स्वर्गलाई खोल्नुहोस् र तल ओर्लनुहोस्, पहाड़हरूलाई छुनुहोस्, र तीबाट धूवाँ निक्लिआओस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, आफ्ना स्वर्गहरूलाई खोल्नुहोस् र तल ओर्लनुहोस्; पर्वतहरूलाई छुनुहोस् र तीबाट धुवाँ उठोस्।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, आकाश च्यातेर तपाईं तलतिर झर्नुहोस् पर्वतहरूमा हुनुहोस् र धूवाँ त्यहाँबाट उठ्ने छ।