Psalms 145:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंको राज्य-शक्तिको महिमाबारे तिनीहरूले भन्नेछन् र तपाईंको सामर्थ्यको बयान गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले तपाईंको राज्यका महिमाको चर्चा गर्नेछन् र तपाईंका शक्तिको बखान गर्नेछन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले तपाईंको राज्यको महिमाको वर्णन गर्नेछन्; र तपाईंको शक्तिको बखान गर्नेछन्,
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले भन्छन्, तपाईंको राज्य कति महान् छ। तिनीहरूले भन्छन् तपाईं कति महान् हुनुहुन्छ।