Psalms 145:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु महान् हुनुहुन्‍छ र उहाँको उच्‍च प्रशंसा हुनुपर्छ, उहाँको महान्‌ता बुझ्‍न नसकिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु महान्‌ हुनुहुन्‍छ र प्रशंसाको अति योग्‍य, र उहाँको महानता अगम छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह महान् र प्रशंसाको अति योग्य हुनुहुन्छ; उहाँको महानता अपार छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु महान् हुनुहुन्छ मानिसहरू उहाँको अत्यन्त गुणगान गर्दछन् उहाँले गर्नु वा रच्नुभएको महान् चीजहरू हामी गन्न पनि सक्तैनौं।