Psalms 145:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले तपाईंका महिमा र राजकीय गौरवबारे भन्‍नेछन् र म तपाईंका उदेकका कामहरूमा ध्‍यान दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले तपाईंको ऐश्‍वर्य र तेजस्‍वी वैभवको वर्णन गर्नेछन्‌, र म तपाईंका आश्‍चर्यपूर्ण कार्यहरूमाथि चिन्‍तन गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले तपाईंका ऐश्‍वर्यको महिमामय वैभवको वर्णन गर्नेछन्— र म तपाईंका आश्‍चर्यपूर्ण कार्यहरूमा मनन गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
तपाईंको शाही र महिमा अश्चर्यजनक छन् म तपाईंको आश्चर्यकामहरूको बारेमा भन्ने छु।