Psalms 147:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले बलिया घोडाहरूमा खुसी मान्‍नुहुन्‍न न त वीर सिपाहीहरूमा आनन्‍द मान्‍नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँ घोडाहरूको बलमा, अथवा मानिसहरूका खुट्टामा प्रसन्‍न हुनुहुन्‍न।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँको आनन्द घोडाको बलमा होइन, न त योद्धाका खुट्टामा उहाँ प्रसन्‍न हुनुहुन्छ;
Nepali ERV (पवित्र बाइबल)
युद्धका घोडाहरूले र शक्तिशाली सैन्यहरूले उहाँलाई खुशी पार्दैन।