Psalms 147:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर उहाँलाई आदर गर्नेहरू र उहाँको अटुट प्रेममा भरोसा गर्नेहरूसित उहाँ खुसी हुनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर परमप्रभु उहाँको भय मान्‍नेहरूसँग, र उहाँको अचूक कृपामाथि भरोसा राख्‍नेहरूसँग प्रसन्‍न हुनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर याहवेह उहाँको भय मान्‍नेहरूसँग, उहाँको अचुक प्रेममाथि भरोसा राख्नेहरूसँग प्रसन्‍न हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु ती मानिसहरू सित आनन्दित हुनुहुन्छ जसले उहाँलाई पूज्दछन्। परमप्रभु ती मानिसहरूसँग खुशी हुनुहुन्छ जसले उहाँको प्रेममा भरोसा राख्दछ।