Psalms 147:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले रोडाका टुक्राझैँ असिना बर्साउनुहुन्छ, उहाँले पठाउनुभएको जाडो कसैले सहन सक्दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले असिना कङ्कड़झैँ बर्साउनुहुन्छ, उहाँका कठ्याङग्रिने चिसो बतासमा को टिक्न सक्छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले असिना कङ्कढझैँ बर्साउनुहुन्छ; उहाँका कठ्याङग्रिने चिसोमा को टिक्न सक्छ?
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले आकाशबाट चट्टानहरू बर्षाउनुलाई असिना बनाउनु भयो। उहाँले पठाएको चिसो कसैले पनि थाम्न सक्तैन।