Psalms 147:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब उहाँले एउटा आज्ञा दिनुहुन्छ र हिउँ पग्लँदछ, उहाँले बतास पठाउनुहुन्छ र पानी बग्दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले आफ्नो वचन पठाउनुहुन्छ र ती पगाल्नुहुन्छ, उहाँले आफ्नो बतास चलाउनुहुन्छ र पानी बग्न थाल्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले आफ्ना वचन पठाउनुहुन्छ र ती पगाल्नुहुन्छ; उहाँले आफ्नो बतास चलाउनुहुन्छ, र पानी बग्न थाल्छ।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि, परमेश्वरले अर्को आज्ञा गर्नुभयो, अनि फेरि तातो बतास बहन थाल्यो हिउँ पग्लियो अनि पानी बग्न थाल्यो।