Psalms 147:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले अरू जातिहरूलाई त्यसो गर्नुभएको छैन, तिनीहरूले उहाँका नियमहरू जान्दैनन्। परमप्रभुको प्रशंसा गर!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अरू कुनै जातिको निम्ति उहाँले यस्तो कार्य गर्नुभएको छैन, तिनीहरूले उहाँका नियमहरू जान्दैनन्। हल्लेलूयाह!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले अरू जातिको निम्ति यस्तो कार्य गर्नुभएको छैन; तिनीहरूले उहाँका नियमहरू जान्दैनन्। याहवेहको प्रशंसा गर!
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले यस्ता कामहरू कुनै जातिको लागि गर्नु भएन। परमेश्वरले अन्य जातिहरूलाई आफ्नो नियमहरू सिकाउनु भएन। परमप्रभुको प्रशंसा गर!