Psalms 147:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले ताराहरूको सङ्ख्या तोक्नुभएको छ र प्रत्येक तारालाई नाम दिनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले ताराहरूको संख्या निश्चित गर्नुहुन्छ, र एक-एकलाई आ-आफ्नो नाउँ दिनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले ताराहरूको संख्या तोक्नुहुन्छ; र ती सबैलाई नामद्वारा बोलाउनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले ताराहरू गन्नुहुन्छ र ती प्रत्येकको नाउँ जान्नुहुन्छ।