Psalms 147:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले नम्रहरूलाई उचाल्‍नुहुन्‍छ, तर दुष्‍टलाई जमिनमा पछारेर चुर पार्नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले दीन-दु:खीलाई सम्हाल्‍नुहुन्‍छ, तर दुष्‍टहरूलाई उहाँले जमिनमा फालिदिनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले नम्रहरूलाई सम्हाल्नुहुन्छ; तर दुष्‍टलाई भुइँमा खसाल्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु विनम्र मानिसहरूलाई सघाउनु हुन्छ तर दुष्ट मानिसहरूलाई सताउनु हुन्छ।