Psalms 147:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले आकाशमा बादल फैलाउनुहुन्‍छ, उहाँले पृथ्‍वीमा वर्षा ल्‍याउनुहुन्‍छ र डाँडाहरूमा झारपात उमार्नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले आकाशलाई बादलले ढाक्‍नुहुन्‍छ, र पृथ्‍वीलाई वर्षा दिनुहुन्‍छ, अनि पहाड़हरूमा घाँस उमार्नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले आकाशलाई बादलले ढाक्नुहुन्छ, र पृथ्वीलाई वर्षा दिनुहुन्छ; अनि पहाडहरूमा घाँस उमार्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले आकाश बादलहरूले भरिदिनु हुन्छ। परमेश्वरले पृथ्वीमा वर्षा पठाउनु हुन्छ परमेश्वरले पर्वतहरूमा हरियो घाँसहरू उमार्नु हुन्छ।