Psalms 148:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुको प्रशंसा गर! उच्च स्थानमा बास गर्नेहरू, तिमीहरूले स्वर्गबाट परमप्रभुको प्रशंसा गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हल्लेलूयाह! स्वर्गबाट परमप्रभुको प्रशंसा गर, उच्च स्थानहरूमा उहाँको प्रशंसा गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहको प्रशंसा गर! स्वर्गहरूबाट याहवेहको प्रशंसा गर! उच्च स्थानहरूबाट उहाँको प्रशंसा गर!
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुको प्रशंसा गर! माथि स्वर्गमा भएका स्वर्गदूतहरू हो। परमप्रभुको प्रशंसा गर।