Psalms 148:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
घरेलु र जङ्गली जन्तुहरू, घस्रने जन्तु र चरा-चुरुङ्गी।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जङ्गली जनावर र सबै गाईबस्तुहरू हो, ससाना जन्तु र उड्ने पक्षीहरू हो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जङ्गली जनावर र सम्पूर्ण गाईबस्तुहरू हो; स-साना जीवजन्तु र उड्ने पक्षीहरू,
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले सारा जङ्गली पशुहरू, विशाल पशुहरू, सानो सानो घस्रने जन्तुहरू साथै चरा-चरूङ्गीहरू रच्नु भयो।