Psalms 148:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे राजाहरू र प्रजाहरू, सबै राजकुमारहरू र सबै शासकहरू, उहाँको प्रशंसा गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पृथ्वीका राजाहरू र सारा जातिहरू, राजकुमारहरू र सारा शासकहरू,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पृथ्वीका राजाहरू र राष्ट्रहरू, भारदारहरू र पृथ्वीका सबै शासकहरू,
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले राजा र राष्ट्रहरू दुवै पृथ्वीमा बनाउनु भयो। परमेश्वरले अगुवाहरू र न्यायाकर्त्ताहरू बनाउनु भयो।