Psalms 148:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू सबैले परमप्रभुको नामको प्रशंसा गरून्! उहाँको नाम अरू सबै नामहरूभन्दा उच्‍च छ, उहाँको महिमा स्‍वर्ग र पृथ्‍वीभन्दा उच्‍च छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यिनीहरू सबैले परमप्रभुको प्रशंसा गरून्‌, किनकि उहाँको नाउँ मात्र महान्‌ छ, उहाँको महिमा पृथ्‍वी र आकाशभन्‍दा पनि उच्‍च छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू सबैले याहवेहका नामको प्रशंसा गरून्; किनकि उहाँको नाम मात्र सबैभन्दा महान् छ; उहाँको वैभव पृथ्वी र आकाशभन्दा पनि उच्‍च छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुको नाउँको प्रशंसा गर! सदा-सर्वदा उहाँको नाउँको सम्मान गर। स्वर्ग र पृथ्वीमा भएको प्रत्येक चीजले उहाँको प्रशंसा गरोस्!