Psalms 148:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँका सबै दूतहरूले, स्वर्गका सबै सेनाहरूले, उहाँको प्रशंसा गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे उहाँका स्वर्गीय दूतगण, उहाँको प्रशंसा गर। हे उहाँका सारा स्वर्गीय सेना, उहाँका प्रशंसा गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे उहाँका सबै दूतहरू हो, उहाँको प्रशंसा गर! हे उहाँका स्वर्गीय सेनाहरू हो, उहाँको प्रशंसा गर!
Nepali ERV (पवित्र बाइबल)
हे सारा स्वर्गदूतहरू हो, परमप्रभुको प्रशंसा गर! उहाँ र उहाँका सारा सैन्यहरूका प्रशंसा गर!