Psalms 148:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
घाम र जून, उहाँको प्रशंसा गर, चम्किला ताराहरू, उहाँको प्रशंसा गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे सूर्य र चन्द्र, उहाँको प्रशंसा गर। हे चम्किला तारा हो, उहाँको प्रशंसा गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे सूर्य र चन्द्रमा हो, उहाँको प्रशंसा गर; हे सबै चम्किला ताराहरू हो, उहाँको प्रशंसा गर!
Nepali ERV (पवित्र बाइबल)
हे सूर्य र चन्द्र, परमप्रभुको प्रशंसा गर। आकाशमा भएका ताराहरू र ज्योतिहरू, उहाँको प्रशंसा गर।