Psalms 148:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सर्वोच्‍च आकाश र त्‍यसमाथिका जलहरू, उहाँको प्रशंसा गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे सर्वोच्‍च आकाश र आकाशमाथिका पानी हो, तिमीहरूले उहाँको प्रशंसा गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे सर्वोच्‍च स्वर्गहरू र आकाशमाथिका पानी हो, तिमीहरूले उहाँको प्रशंसा गर!
Nepali ERV (पवित्र बाइबल)
हे आकाशका आकाश, परमप्रभुको प्रशंसा गर! आकाशमाथि भएका पानी हो! परमप्रभुको प्रशंसा गर!